सेयर बजारमा यसकारण आयो करेक्सन

काठमाडौ । सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो । बढेको मौकामा ट्रेडरहरुले बेच्ने भएकाले सूचकमा केही दबाब परेको अनुमान गरिएको छ । ट्रेडरहरुले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजरमा त्यसको प्रभाव देखिइहाल्छ । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा अडिएको छ । … Continue reading सेयर बजारमा यसकारण आयो करेक्सन